Daily Archives: 20/06/2018


विवादास्पद गोलसँगै सेनेगलले पोल्याण्डलाई हरायो
काठमाडौं । सेनेगल, रुस विश्वकपमा जित हात पार्ने पहिलो अफ्रिकन टिम बनेको छ । यद्यपि उसले पोल्याण्डमाथि हात पारेको २–१ को जित भने विवादरहीत रहेन । सेनेगलको दोस्रो गोल विवादित छ । चोटका कारण केहीबेर बाहिर रहेका एमबाए निएन्ज भर्खर मैदान छिरेका थिए । मिडफिल्डबाट आएको लामो पासमा उनले पोल्याण्डका गोलकिपरलाई बिट गर्दै खाली पोष्टमा गोल गरे । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल र चीनबीच आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर


हरि लामिछाने
बेइजिङ : चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ।बेइजिङस्थित नेपाली दूतावासमा बुधबार आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

डिभोर्स सजिलो, सम्पत्ति पाउन कठिन


पत्नीको इच्छाबिनाको ‘सेक्स’ कानुनमै बलात्कार
काठमाडौं, ६ असार । ‘जीवनभर एउटा मानिससँग अपेक्षा गरेका कुरा कुनै एक क्षणमा फरक मानिसबाट प्राप्त हुन्छ’, वैवाहिक सम्बन्धमा पतिबाट नपाउने सुख परपुरुषबाट पाउन सकिने सम्भावनालाई चरितार्थ गर्दै लेखिका, फोटोग्राफर स्टेफेनी केलिनले भनेकी छन्,‘त्यसकारण डिभोर्स गर्न पाउनुपर्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्