लोक तथा दोहोरी गायिका इन्दिरा शाहको स्वरमा ” तिमीले छोडी गए पछी त …” सार्वजनिक (भिडियो सहित)


कुबेत नेपालडटकम

पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका गायिका इन्दिरा शाही ठकुरी ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायिका इन्दिरा शाही ठकुरीको प्रस्तुतिमा रहेको “तिमीले छोडी गए पछी त … “ बोलको गीत गायकी छिन् । निकै मार्मिक उक्त म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको छ ।
उक्त म्युजिक भिडियोमा सम्पदा बानिया , सगुन शाही र सुमन थापाको अभिनय रहेको छ । गीतमा सब्द प्रेम कटुवालको रहेको छ भने राज कुमार बगरले संगित भरेका छन् । म्युजिक भिडियो लाई छायांकन सम्भु चालिसेले गरेका छन भने सम्पादन रबिन बि कले गरेका छन् ।

वन वए फिल्मस प्रा.लीको उत्पादक तथा वितरक रहेको उक्त म्युजिक भिडियोको निर्देशन शिब बिकले गरेका छन् ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )