कुबेत नेपालडटकम
पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गायिका गायिका इन्दिरा शाही ठकुरी ले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायिका इन्दिरा शाही ठकुरीको प्रस्तुतिमा रहेको “तिमीले छोडी गए पछी त … “ बोलको गीत गायकी छिन् । निकै मार्मिक उक्त म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्