Daily Archives: 18/06/2018

सुरुङभित्र पुरिएका भन्छन्–‘धमिलो पानी पिएर बाँच्यौं’


काठमाडौँ — शुक्रबार राति ८ बजेर २० मिनेट गएको थियो । हामी ४ जना सुरुङभित्र विस्फोटका लागि होल खोप्न गयौं । हेल्मेट, गम्बुट र सेफ्टी ज्याकेट लगाएका थियौं । काम गर्दैगर्दा एक्कासि ठूलो आवाजसहित पहिरो खसेर बाटो थुनियो । चारै जना आत्तियौं । भाग्ने ठाउँ थिएन । पढ्नेक्रम जारी राख्नुहोस्

जापानमा ६.१ रेक्टर स्केलको भूकम्प


४ असार, काठमाडौं । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे ।
बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ ।भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ । पढ्नेक्रम जारी राख्नुहोस्

ब्राजिल स्विट्जरल्यान्ड बीचको खेल बराबरीमा टुंगियो


पाँच पटकको विश्वकप विजेता ब्राजिल आइतबार राति अबेला भएको खेलमा स्विट्जरल्याण्डसँग बराबरीमा टुंगिएको छ । निकै कमजोर मानिएको स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बरारबीमा रोक्दै अंक बाँडेको छ । पहिलो हाफमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि फिलिपे कौन्टिन्होले गोल गर्दै अग्रता दिलाएका थिए । रास्टोभ एरिनामा खेलको २० औं मिनेटमा कौन्टिन्होले सुन्दर गोल गर्दै अग्रता दिलाएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्