ह्याट्रिक गर्दै रोनाल्डोले पोर्चुगललाई बराबरीमा उभ्याए


विश्व कप फुटबलको समूह बी तर्फ केही बेर अघि भएको खेलमा पोर्चुगलको क्याप्टेन क्रिष्टियानो रोनाल्डोले ३ गोल गरेर ह्याट्रिक गरेका छन् । खेलको तेस्रो मिनेटमै मेनाल्टी र ४३ औँ र ८७ औँ मिनेटमा प्रतिस्पर्धी टिम स्पेनसँगको खेलमा उनले ह्याट्रिक गरेका हुन् । उनको ह्याट्रिक सँगै खेल ३–३ को बराबरीमा रोकेको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )