नेपाली जनएकता सेवासमाज कुवैत को तेश्रो वाषिर्कोत्सब समारोह भब्य रुपमा सम्पन्न


कुबेत नेपालडटकम

एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेत ले आफ्नो तेस्रो वाषिर्कोत्सब कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा भब्य र सब्य रुपमा सम्पन्न गरेयो

कुवेतको फर्वानिया स्थित युनिक अडिटोरियम सुन्दर हलमा मनाईएको तेश्रो वाषिर्कोत्सब समाज को अध्यक्ष मुक्त बहादुर बिक सभापतित्व रहेको थियो। कार्यक्रम लाई लाली गुराँस सस्कृति परिवार का अध्यक्ष माधब पौडेल, सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतवास कुवेतबाट पल्नु भएका प्रथम सचिव भोगेन्द्र लिङ्देन, त्रितिय सचिब सुरेश अधिकारि,रहेका थिए। भने कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो|

सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि र केक काटेर कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सदस्य यादव रासकोटी ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । भने कार्यक्रममा प्रमुख अतिथी, बिशेष आथिती,कुबेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार ले समाज ले गरे को काम अब आउदो दिन हरु मा गर्नु पर्ने काम हरुको ’boutमा शुभ कामाना मन्तब्य दिएका थिए |

कार्यक्रममा प्रमुख अतिथी,बिशेष अतिथीहरु लाई पञ्चेबाजा बजाउदै हलमा स्वागत गरेका थिए । भने कार्यक्रम लाई भब्य र सब्य बनाउन को लागि कलाकार भाई बहिनी हरुले गीत, नृत्यबाट उपस्थित सबै लाई भरपुर मनोरजंन दिलाएको थियो ।

आन्तम उक्त कार्यक्रममा समाजको निमन्त्रणा लाई स्वइकार्दै पाल्नु भएका बिभिन्न संघ-संस्थाका प्रतिनिधि बुद्धीजीवी नेपाली दाजु भाई तथा दिदी बहिनी हरू सहयोगीहरु लाई धन्यवाद आभार प्रकट गर्दै मुक्त बादुर बिक ले कार्यक्रम समापनको घोषणा गरेका थीए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w