Daily Archives: 16/06/2018

१३ मा विहे, २६ वर्षमै बुढ्यौली


राजेन्द्र कार्की
जाजारकाेट : जाजरकाेटमा बालविवाह हुने क्रम राेकिएकाे छैन । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ। महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । विहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्क्ष बाल विहे न्यूिनकरण वर्षकोरुपमा मनाइने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनएकता सेवासमाज कुवैत को तेश्रो वाषिर्कोत्सब समारोह भब्य रुपमा सम्पन्न


कुबेत नेपालडटकम

एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेत ले आफ्नो तेस्रो वाषिर्कोत्सब कुबेतको फर्वानिया स्थित युनिक अडिटोरियम हलमा भब्य र सब्य रुपमा सम्पन्न गरेयो पढ्नेक्रम जारी राख्नुहोस्

अरुण तेस्रोको सुरुङभित्र पुरिएर ४ जनाको मृत्यु


दीपेन्द्र शाक्य
संखुवासभा — मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत अायाेजनाको सुरुङ खन्ने क्रममा ४ जना कामदारको मृत्यु भएको छ । शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन।  ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको डीएसपी श्यामकुमार सारुमगरले बताए। मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोरको मृत्यु भएको हो। शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए। पढ्नेक्रम जारी राख्नुहोस्

ह्याट्रिक गर्दै रोनाल्डोले पोर्चुगललाई बराबरीमा उभ्याए


विश्व कप फुटबलको समूह बी तर्फ केही बेर अघि भएको खेलमा पोर्चुगलको क्याप्टेन क्रिष्टियानो रोनाल्डोले ३ गोल गरेर ह्याट्रिक गरेका छन् । खेलको तेस्रो मिनेटमै मेनाल्टी र ४३ औँ र ८७ औँ मिनेटमा प्रतिस्पर्धी टिम स्पेनसँगको खेलमा उनले ह्याट्रिक गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

पत्नीसँग यौनसम्पर्क राख्दा पति पक्राउ, छुटाउन खोज्दा झडप


लमही, २ असार । पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका युवकलाई छुटाउन दवाव दिएपछि दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन् । जवरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ वर्षीय भरतप्रताप यादवलाई रिहाइको माग गर्दै स्थानीयले शुक्रबार प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूणकुमार सिंहले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा डोल राज न्यौपाने


बिकास मगर,कुबेत

“मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेत को तेस्रो अधिवेशन जुन १५ तारिख शुक्रबार दिन कुबेत को जिलिब स्थित पपिन्स हलमा विभिन्न सांगीतिक प्रस्तुति को साथ सम्पन्न भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्