Daily Archives: 13/06/2018

विश्व शान्तिमा ऐतिहासिक कदम


सिंगापुर : भेट-वार्ताअघिसम्म एक अर्काका कट्टर विरोधी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले मंगलबार सिंगापुरमा वार्तामात्र गरेनन्, ४ बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरे। ट्रम्प-किम वार्ताले आणविक युद्धको छायाबाट दुवै देशसहित जापान र कोरियाली प्रायद्विप मुक्त हुने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कांग्रेसको नेतृत्वलाई लिएर कोइराला परिवारभित्र खटपट, मैदानमा दाजुभाई


काठमाडौं, ३० जेठ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादले गति लिइरहेका बेला कोइराला परिवारका दुई शक्तिशाली नेताबीच उत्तराधिकारीलाई लिएर मनमुटाव बढेको छ । कांग्रेसको भावी नेतृत्वमा कार्यकर्ताले डा.शशांक कोइराला र डा.शेखर कोइरालालाई लिइरहेका बेला यी दुईबीच मनमुटाव भएको खबर बाहिरिएको हो । स्रोतका अनुसार दुईभाई एकअर्का उपस्थित हुने सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुँदैनन् । पढ्नेक्रम जारी राख्नुहोस्