किमलाई भेट्न सिंगापुर पुगे ट्रम्प


२८ जेठ, काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सिंगापुर पुगेका छन् । किम पनि सिंगापुरमै छन् ।  ट्रम्पलाई पाया लेबर एयर बेसमा सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृणनले स्वागत गरेका छन् । दुई नेताबीच भोलि मंगलबार ऐतिहासिक वार्ता हुनेछ । ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ ।

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ । यो वार्ताले अमेरिकासँग नयाँ सम्वन्ध स्थापित हुने विश्वास लिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ । भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् ।
(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w