अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको तेस्रो अधिवेशन यही आँउदो जुन १५ मा


कुबेत नेपालडटकम
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)को तेस्रो अधिवेशन जुन १५ तारिख शुक्रबार हुने भएको छ | कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ |

“मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले बिगतमा गायन तथा नृत्य प्रतियोगिता जस्ता कार्यक्रम गरि बिभिन्न प्रतिभाहरु खोजि गर्ने र कलाकारितामा प्रेरित गर्ने कार्य गर्दै आएको छ |

अधिवेशनलाई सफल बनाउन कुवेतमा क्रियाशील संघसंस्था, बुद्दिजिबि, समाजसेवी, पत्रकार, खेलाडी, कलाकारहरु लगायत कुवेतमा कार्यरत सम्पूर्णलाई पत्र पठाईसकेको र यदि कुनै कारणबस पत्र पाप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थिति भै दिनुहुन समाजका अध्यक्ष बि.बि मल्ल ठकुरीले आग्रह गरेका छन |

कार्यक्रम ’bout थप जानकारी

मिति: जुन १५ (शुक्रबार)

स्थान : पपिन्स हल जिलिब (कुवेत)

समय: दिनको ठिक १ बजे

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )