ओबरको सूचीमा कुन–कुन आयोजना परे ?
सुदिल पोखरेल
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ‘इनर्जी कोअर्डिनेशन’ सम्झौता हुने भएको छ । साथै गल्छी–केरुङ–रसुवागढी अन्तरदेशीय प्रसारणलाइनको डीपीआर निर्माण सहमति गर्ने पनि सरकारको तयारी छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले चीनसँग ऊर्जा समन्वय सम्झौता गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ । यो पास भएसँगै चीनसँग सम्झौता निश्चित हुनेछ । किनकि मन्त्रालयले चिनियाँ सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गरेर नै ‘इनर्जी कोअर्डिनेशन’को फाइल अघि बढाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 05/06/2018
प्रधानमन्त्री ओली चीन जाँदा ऊर्जा समन्वय र अन्तरदेशीय प्रसारणलाइन सम्झौता
Posted in नेपाल समाचार
राष्ट्रपतिलार्इ भेट्न एकैसाथ प्रधानमन्त्रीसहित सत्तारुढ र प्रतिपक्षी नेता
समृद्धिलाई साझा एजेन्डा बनाउन राष्ट्रपतिको आग्रह
काठमाडौँः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेतालाई शीतल निवासमा बोलाएर आर्थिक समृद्धिका लागि एकजुट भएर अघि बढ्न सुझाव दिएकी छन् । सोमबार राति करिब आठ बजेतिर शीतल निवास पसेका प्रधानमन्त्री ओलीसहितका सत्तारुढ दल नेकपाका नेता र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतालाई समृद्धिका लागि एकै ठाउँ उभिन सुझाएकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आखिर किन बोले रमेश खरेल सुन तस्करीमा फसेका प्रहरीको पक्षमा ?
काठमाडौं, २२ जेठ । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नेपाल प्रहरीका पूर्व उच्च अधिकारीहरुले गृह मन्त्रालयको छानविन समिति संयोजक र्इश्वराज पौडेललाई अनुभवहीन भएको आरोप लगाए । पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआइजीद्वय हेमन्त मल्ल र रमेश खरेलले एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल काबिल प्रहरी अधिकारी भएको र उनीहरूमाथि अभियोग लगाउनु त्रुटिपूर्ण भएको जिकिर गरे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार