कुबेत नेपालडटकम
सेवा नै धर्म आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लमजुङ सेवा समाज कुवेतद्वारा मृगौला पिडित खिम कुमारी गुरुङ लाई (नेपाली रु ५० हजार रुपैयाँ) आर्थिक सहयोग गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्