रिहा भए बालकृष्ण ढुंगेल, डिल्लीबजारमा भव्य स्वागत


काठमाडौं, १५ जेठ । हत्या अभियोग सर्वस्वसहित जन्मकैद पाएका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल रिहा भएका छन् । गणतन्त्र दिवसका अवसर पारेर सरकारले ढुंगेललाई मंगलबार रिहाइ गरेको हो । डिल्लीबजारमा जम्मा भएका नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता र आफन्तले ढुंगेललाई स्वागत गरेका थिए ।

गृहमन्त्रालयको प्रस्तावमा सरकारले बाँकी कैद मिनाहका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

ढुंगेललाई रिहाइ गर्ने सरकारको निर्णयको चौतर्फी विरोध हुँदै आएको थियो । तर, सरकारले कुनै सुनुवाइ गरेन ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )