धनगढीमा गोली हानी लुटियो साढे नौ लाख


दिलबहादुर छत्याल
धनगढी – धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको हो । ग्लोबल आइएमीका कर्मचारी समेत रहेका कार्कीले सिद्धार्थ बैंकबाट ग्लोबल आइएमीका लागि पैसा लैजाने क्रममा मोटरसाइकलमा आएका दुई जना नकावधारीले उनलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते भएका उनको साथमा रहेको उक्त रकम नकावधारीहरूले खोसेर लगेको उनले बताए ।

उनको दाँया पाखुरा र छातीमा गोली लागेको छ । उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.