गणेश सिंह ठकुरी र करिष्मा बिसिको आवाजमा “स्वार्थी मान्छे” बजारमा (भिडियो सहित)


कमल सिम्ताली/काठमाडौ

गायक गणेश सिंह ठकुरी र गायिका करिष्मा बिसिको आवाजमा “स्वार्थी मान्छे” लोक दोहोरी गीतको म्युजिक भिडियो हालै मात्र बजारमा आएको छ। सुर्खेतको सिम्ता खानिखोलामा जन्मिएर गीत सङ्गितमै सघर्षरत कलाकार द्वय गणेश सिंह ठकुरी र करिष्मा बिसिले “पछेउरी छ नासो” म्युजिक भिडियो दर्शक श्रोताहरुका माझ ल्याईएका थिए।

“स्वार्थी मान्छे” बोलको लोकदोहोरी गीतमा देबेन्द्र सिंह ठकुरीको शब्द र बिनोदबाबु केसिको लय रहेको गीतको सम्पादन दिपक बिष्टले गरेका हुन भने कपिल लामाले निर्देशन गरेको भिडियोमा मोडेल अनिशा चन्द र दिपेन्द्रको अभिनयलाई सुरेस श्रेष्ठले छयान्कन गरेका छन। मालती डिजिटल प्रालिको प्रस्तुतिमा देबेन्द्र सिंह ठकुरी र शान्ति लामाको “स्वार्थी मान्छे” बोलको लोकदोहोरी गीतलाई म्युजिक नेपाल प्रालिले बजारमा व्यवस्थापन गरेको हो।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )