कुवेतमा प्रेम बचाउ अभियान उप समितिद्वारा पत्रकार सम्मेलन गरि सङ्कलित रकम विवरण सार्वाजनिक


परदेशी खबरडटकम

२६, मे कुवेत | प्रेम बचाउ अभियान उप समिति कुवेतले ”प्रेम बचाउ”अभियान कार्यक्रम अन्तर्गत संकलित रकम र पठाईएको रकमको बिबरण मे २५ तारिखका दिन कुवेतमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको छ |यसको साथै संकलन अभियान पनि बन्दा भएको घोषणा हिजैका मितिका भएको जानकारी संयोजक एवं कोषाध्यक्ष चक्र कुलुङ राईले पत्रकार सम्मेलनमा दिएको छ |

प्रेम बचाउ अभियान उप समिति कुवेतका संयोजक एवं कोषाध्यक्ष चक्र कुलुङ राईले कुवेतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरु, गैर आवासिय नेपाली संघ (एनआरएनए), कुवेतमा कृयाशिल संघ संस्थाहरु, लगायत समाजसेवी, बुद्दिजिवी, पत्रकार, खेलाडी, कलाकारहरु सम्पूर्णले प्रेम बचाउ अभियानमा देखाउनु भएको सहयोगले प्रेम कुलुङ राईलाई सकुशल नेपाल फर्काउन ठुलो सहयोग मिलेको बताउदै सवैमा आभार व्यक्त गरेका थिए ।

बिगत २ वर्ष देखी साउदी अरबको मलास जेलमा गैर न्यायिक हिरासतमा रहेका ईलाम दानाबारीका प्रेमबहादुर राईको रिहाई तथा सकुशल नेपाल फिर्तिको लागी तिर्नु पर्ने जरिवाना साउदी रकम ३ लाख १० हजार साउदी रियाल ( करिब ८६ लाख रुपैयाँ) आफ्नो पारिवारिक समस्याको कारण तिर्न नसक्ने भएको कारण नेपालमा प्रेम बचाउ अभियान मूल समिति गठन भएको र कुवेतमा पनि गत १९,जनवरी २०१८ मा पत्रकार सम्मेलन गरी ९ सदस्यिय प्रेम बचाउ अभियान समिति गठन गरी अभियान सन्चालनको सुरुवात गरिएको थियो ।

कार्यक्रममा बोल्दै पत्रकार एव समाजसेवी कोष राज राइले बिपन्न परिवारका एक पिडित नेपालीलाई मानविय भावनाबाट माथि उठेर सहयोग गर्नु हुने कुबेत सहित संसारभर छरीएर रहेका सम्पूर्ण सहयोगीहरुलाई आफु र प्रेम बचाउ अभियनमा खटिनु भएका क्रियाशिल साथिहरुको तर्फ बाट हृदय बाट नै धन्यवाद दिएका थिए ।

प्रेम बचाउ अभियान उप समिति कुवेतमा संकलित रकम र पठाईएको रकमको बिबरण:

मगर संघ कुवेतको पिकनिकबाट – २३०. ५ केडी +१$

मगर संघ कुवेत – २५ केडी

किरात राई यायोक्खा – ३१ केडी

सुनुवार सेवा समाज, शाखा कुवेत – ३४ केडी

सगरमाथा परोपकारी युवा समाज। – १५ केडी

भोजपुर सेवा समाज कुवेत – ५१ केडी

खोटाङ कुवेत सम्पर्क मञ्च, कुवेत – २१ केडी

प्रवासी नेपाली ट्याक्सी व्यवसायी संघ- ६१ केडी

किरात याक्थुङ चुम्लुङ, कुवेत – १४.५ केडी

खोप गुरुङ – ११ केडी

राजन श्रेष्ठ – ११ केडी

शरण मेवाहाङ राई, भोजपुर – ११.२५ केडी

सुरज मास्के – २१ केडी

रुपेन हमाल – १५ केडी

अनिता मोक्तान, मकवानपुर – ५ केडी

निशा राई (भोजपुर) बाट संकलित – ६१ केडी

माया लामा, ईलाम – ३१ केडी

सानु सिप्तुङखा, (ईलाम) बाट – ४१ केडी

तान्जिफ्को कम्पनीमा डम्बर, ललित र किशोरद्वारा संकलित – ६१.२५ केडी

किरण तिर्वा (ईलाम) बाट संकलित – ८२.५ केडी

राजन श्रेष्ठद्वारा संकलित – ४९.५ केडी

मिलन राई (ईलाम) बाट संकलित – १९० केडी

नैनकला राईबाट संकलित – १४७.१५ केडी

फाहाहिल फूटबल मैदानबाट चक्र र मोहनद्वारा संकलित – १०९ केडी

वसन्त थापा – १० केडी

मालिया चर्चमा पा. अगम लिम्बूद्वारा सं- ११५.०८५ केडी

गोपाल गदाईली (ईलाम) द्वारा संकलित- ७४.४ केडी

सविन लाम्गादे (ईलाम) द्वारा संकलित – ५२.२५ केडी

बुद्धिमान राई (ईलाम) द्वारा संकलित – ४२ केडी

फाहाहिल बजारमा चक्र र मोहनद्वारा सं – २६ केडी

प्रकाश लिम्बू (ईलाम) द्वारा संकलित – १०६ केडी

कुमार गरुङ (ईलाम) द्वारा संकलित – २५ केडी

कोसेली समुहको वार्षिकोत्सव समारोहमा हरिकृष्ण न्यौपानेद्वारा संकलित – ३८.५ केडी

रतन राजुद्वारा संकलित – ६९.५ केडी

उमा राईद्वारा संकलित – ४२ केडी

रेणुका राई भोजपुर – २० केडी

सुमिना कुलुङ सोलुखुम्बू – १८ केडी

सुरेश तामाङद्वारा स्पिङ युनाइटेड कम्पनीबाट संकलित – २४ केडी

मेघराज घिसिङद्वारा संकलित – ४४.५ केडी

खराफी पीडित अभियानद्वारा – १०१.२५ केडी ट्रस्ट कम्पनीमा

राजन श्रेष्ठ र चक्रद्वारा सं- ११ केडी

तान्जिफ्को कम्पनीबाट चक्र राईद्वारा सं- २० केडी

भिम मोक्तानद्वारा संकलित – २६ केडी

सिम्रन मोक्तान – ५ केडी

संघिय समाज, (नेफेसो), कुवेत १११.७५० केडी

तान्जिफ्को कम्पनीबाट नै चक्र राईद्वारा संकलित क) किशोर खाती, ईलाम – १५ केडी ख) डम्बर राई , ईलाम – १५ केडी ग) गोबिन्द चौलागाई, ईलाम – १५ केडी घ) टेकप्रसाद ढकाल, ईलाम – १५ केडी ङ) खड्ग दमाई, इलाम – ११ केडी च) चक्र मगर, ईलाम – १० केडी छ) ललित राई, तेह्रथुम – ११ केडी

जम्मा – २,४०३.८८५ केडी+१$ मूल समितिलाई जम्मा पठाएको- १,७९२.४०० केडी उप समितिमा बचेको रकम – ६११.४८५ केडी+१$ ट्याक्सी भाडा लगायतको खर्च – २०० केडी बचत रकम – ४११.४८५+१$ कबिता बिश्वकर्मा, संखुवासभा (दुबै मृगौला पीडित) – ५१ केडी बचत रकम – ३६१.४८५ शान्ता राई, भोजपुर ईराकमा घर मालिकको कुटाईबाट सख्त घाईते अवस्थामा नेपाल पुगेकी र आर्थिक अभावमा उपचार गराउन नसकेको कारण सहयोगको अपील गरे अनुसार उक्त बचत रकम ३६१.४८५ केडी+1$ शान्ता राईलाई सहयोग गर्ने निर्णय गरियो । पहिलो पटक पठाईएको -९२ केडी – रु. ३०,५२५/- दोश्रो पटक पठाईएको- १,७००.४ – रु. ६,००,०००/- जम्मा – १,७९२.४ केडी पठाईएको छ |

परदेशी खबरडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )