Daily Archives: 26/05/2018

अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले सोम रसाइलीको नेतृतवमा नयाँ कार्यसमितिको चयन गर्यो


कुबेत नेपालडटकम

शुक्रबार फर्वानिय स्थित गार्डेनमा बसेको अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत (शाखा परिवार ) को भेलाले सोम रसाइलीको नेतृत्वोमा सात सदस्यीय नयाँ कार्यसमितिको चयन गरेका छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा प्रेम बचाउ अभियान उप समितिद्वारा पत्रकार सम्मेलन गरि सङ्कलित रकम विवरण सार्वाजनिक


परदेशी खबरडटकम

२६, मे कुवेत | प्रेम बचाउ अभियान उप समिति कुवेतले ”प्रेम बचाउ”अभियान कार्यक्रम अन्तर्गत संकलित रकम र पठाईएको रकमको बिबरण मे २५ तारिखका दिन कुवेतमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको छ |यसको साथै संकलन अभियान पनि बन्दा भएको घोषणा हिजैका मितिका भएको जानकारी संयोजक एवं कोषाध्यक्ष चक्र कुलुङ राईले पत्रकार सम्मेलनमा दिएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

गणेश सिंह ठकुरी र करिष्मा बिसिको आवाजमा “स्वार्थी मान्छे” बजारमा (भिडियो सहित)


कमल सिम्ताली/काठमाडौ

गायक गणेश सिंह ठकुरी र गायिका करिष्मा बिसिको आवाजमा “स्वार्थी मान्छे” लोक दोहोरी गीतको म्युजिक भिडियो हालै मात्र बजारमा आएको छ। सुर्खेतको सिम्ता खानिखोलामा जन्मिएर गीत सङ्गितमै सघर्षरत कलाकार द्वय गणेश सिंह ठकुरी र करिष्मा बिसिले “पछेउरी छ नासो” म्युजिक भिडियो दर्शक श्रोताहरुका माझ ल्याईएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्

जिफन्ट सपोर्ट ग्रुप कुवेतको दोस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा गणेश रावत


गोपाल शिवा/ प्रदिप नेपाली, कुबेत

२५ मे नेपाल ट्रेड यूनियन महासंघGEFONT को दोस्रो अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेशनले गणेश रावतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्