ठूलो अवसर पाएँः सन्दीप


काठमाडौँ — ‘मेरो लागि आईपीएल अविस्मरणीय यात्रा थियो । रमाइलो पनि भयो । धेरै सिक्ने अवसर पाएँ, सिक्ने अवसर पनि थियो । अझै सिक्न बाँकी छ । ठूलो अवसर पाएको थिएँ, त्यसलाई सदुपयोग गरेंजस्तो लाग्छ । मेरा लागि नेपाललाई चिनाउने धेरै राम्रो मौका थियो । आउँदो वर्षमा अरु सबै नेपाली खेलाडीलाई पनि देख्न पाउँ,’ इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट खेल्दै मंगलबार काठमाडौं फर्किएका सन्दीप लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने ।

उनले दिल्लीको अन्तिम ३ खेलमा अवसर पाएका थिए । दिल्लीमा यसअघि नै दुई प्रमुख लेग स्पिनर भएकाले आफूले एकै पटक खेल्ने सम्भावना नरहेकाले मौका हेरेर बस्नुपरेको सुनाउँदै सन्दीपले अवसर पाउँदा देखाइदिएको बताए । उनले ३ खेलमा ५ विकेट लिएका थिए ।(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.