‘नेकपा’को पार्टी मुख्यालय धुम्रबाराही कि पेरिसडाँडा ?


काठमाडौं, ६ जेठ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणसँग केन्द्रीय कार्यालय कहाँ राख्ने भनेर नेताहरूका बीच अनौपचारिक कुराकानी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओलीले केन्द्रीय कार्यालयका ’boutमा आन्तरिक परामर्श र गृहकार्य थालेका छन् ।

गत शुक्रबार दुई पार्टी एकीकरण भएपछि केन्द्रीय कार्यालय र सचिवालयलाई लिएर विभिन्न खालका अड्कलबाजी भइरहेका छन् ।अध्यक्ष ओलीले केन्द्रीय कमिटी र स्थायी समितिलाई पूर्णता दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर केन्द्रीय कार्यालयको टुंगो लगाउनेछन् । नेकपाका एक नेताले भने, ‘२–३ दिनभित्र केन्द्रीय सचिवालय कहाँ राख्ने भन्ने’boutमा निर्णय हुनेछ । अध्यक्षहरूले कुराकानी गर्नुभएको छ ।’

स्रोतका अनुसार नेकपाको केन्द्रीय कार्यालय र सचिवालय धुम्रबाराहीस्थित तत्कालीन एमालेको पार्टी कार्यालयलाई नै बनाउने तयारी भएको छ । पेरिसडाँडामा जनवर्गीय संगठनहरूलाई राख्ने’boutमा पनि कुराकानी भएको एक नेताले बताए ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )