Daily Archives: 17/05/2018

कहाँबाट आयो त्यो राष्ट्रिय झन्डा ?


स्पष्टीकरण दिन काठमाडौं गए कर्मचारी
अजित तिवारी
जनकपुर — रामायण सर्किट’bout ‘बिफ्रिङ’ गर्न नेपाल र भारतका प्रधानमन्त्री मञ्चमा पुग्दा दुवै देशका राष्ट्रिय झन्डा फहराइएका थिए । मञ्चको दक्षिणी कुनामा भारत र उत्तरी कुनामा नेपालको झन्डा राखिएको थियो । दुवै देशका प्रधामन्त्रीले करिब मिल्दोजुल्दो पोसाक पहिरिएकाले सबैको ध्यान त्यतैतिर तानियो । नेपाली राष्ट्रिय झन्डाको आकार र रूप फरक रहेको कसैले हेक्का नै गर्न भ्याएनन् । आखिर कहाँबाट आयो स्वरुप बिगारिएको राष्ट्रिय झन्डा ? पढ्नेक्रम जारी राख्नुहोस्

आज एमाले–माओवादी एकता, निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी आजै दर्ता


काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्ततः अाज पार्टी एकताको घोषणा गर्ने भएका छन । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २५औं स्मृति दिवसको अवसर पारेर एमाले र माओवादी पार्टी एकतको घोषणा गर्ने अन्तिम तयारी भएको छ । अाज साँझ ५ बजे पत्रकार सम्मेलन मार्फत पार्टी एकताको घोषणा हुनेछ । अाज विहान ७ बजे बल्खुमा रहेको मदन भण्डारीको शालिकमा दुवै पार्टीका नेताले माल्यापर्ण गर्ने, त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने र साँझ ५ बजे पत्रकारसम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्