खुम रायामाझी,कुवेत
“एकता नै हाम्रो चाहाना,सेवा नै हाम्रो धर्म हो ” भन्ने मुल नाराका साथ सन् 2015 मा स्थापना भएको नेपाली जन एकता सेवा समाज कुवेत ले आफ्नो तेस्रो वर्ष सफलपुर्वक पुरा गरेको छ सो अवसरमा विविध सांस्कृतिक कार्यक्रम तथा नेपाली पन्चेबाजाका साथ भब्य कार्यक्रम गर्ने तयारी गरेकोछ। पढ्नेक्रम जारी राख्नुहोस्