आजदेखि औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त
बलराम बानियाँ
काठमाडौँ — यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ । मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 14/05/2018
१००० मेगावाट थपिँदै
Posted in नेपाल समाचार
केपी खनाल अभियानमा सघाउन सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पनि आर्थिक संकलन गर्दै
कुबेत नेपालडटकम
कुबेत । सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बाजुरा जिल्ला बुढीगंगा नगरपालिका – २ ब्राह्मतोला मलातिमा रु ४० लाखको धनराशीमा बन्न लागेको अनाथ बालबालिका आवास गृहका लागि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन सुरु गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार, सूचना
कविता – नाकाबन्धी
माधव पौडेल असलयात्री
अाज भारतीय प्रधानमन्त्री महामहिम मोदी ज्युको
दुई दिने नेपाल भ्रमण हेरे
हेरे धित मरुन्जेल हेरे
अनि उबेलाको पिडा सम्झि सम्झि
अन्जुलि भरि अाँशु थाप्दै थाप्दै रोएँ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in कविता