Daily Archives: 14/05/2018

१००० मेगावाट थपिँदै


आजदेखि औद्योगिक क्षेत्र पनि लोडसेडिङमुक्त
बलराम बानियाँ
काठमाडौँ — यस वर्ष मुलुकको केन्द्रीय विद्युत् प्रणालीमा १ हजार मेगावाटभन्दा बढी बिजुली थपिने भएको छ । सरकारी तीन आयोजनाबाट ५ सय ३० र निजी क्षेत्रका २२ आयोजनाबाट ५ सय मेगावाटभन्दा बढी बिजुली उत्पादन यही वर्ष सुरु हुँदै छ । यसपछि मुलुकको विद्युत् आयोजनाको कुल जडित क्षमता २ हजार मेगावाट पुग्नेछ । मुलुकमा १९६८ मा ४ सय ५० किलोवाटको फर्पिङ आयोजना निर्माण भई विद्युत् उत्पादन सुरु भएको हो । १ सय ७ वर्ष अवधिमा जम्मा ९ सय ९५.५ मेगावाट मात्र जलविद्युत् उत्पादन सम्भव भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

केपी खनाल अभियानमा सघाउन सुदुरपश्चिमेली नेपाली समाज कुवेतले पनि आर्थिक संकलन गर्दै


कुबेत नेपालडटकम

कुबेत । सुदुरपश्चिमेली नेपाली समाज कुवेतद्वारा बाजुरा जिल्ला बुढीगंगा नगरपालिका – २ ब्राह्मतोला मलातिमा रु ४० लाखको धनराशीमा बन्न लागेको अनाथ बालबालिका आवास गृहका लागि आन्तरिक रुपमा आर्थिक सहयोग संकलन सुरु गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कविता – नाकाबन्धी


माधव पौडेल असलयात्री

अाज भारतीय प्रधानमन्त्री महामहिम मोदी ज्युको
दुई दिने नेपाल भ्रमण हेरे
हेरे धित मरुन्जेल हेरे
अनि उबेलाको पिडा सम्झि सम्झि
अन्जुलि भरि अाँशु थाप्दै थाप्दै रोएँपढ्नेक्रम जारी राख्नुहोस्