Daily Archives: 12/05/2018

लालीगुराँस सांस्कृतिक परिवार कुवेतले अतिथि कलाकारका साथ ८औं वार्षिक उत्सव मनाउने


वसन्त थापा,कुवेत

लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो स्थापनाकालको ८औं वार्षिक उत्सवको अबसर पारेर १२औं प्रस्तुती स्वरुप अतिथि कलाकारहरुका साथमा ‘लालीगुराँस धमाका – २०७५’ को आयोजना गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

कुवेतमा ३ वटा किराती संस्थाहरुले सामुहिक रुपमा उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदार मनाइयो ।


कुबेत नेपालडटकम

मे १२ कुबेत, कुबेत मा हरेक बर्ष मनाउदै आएको किराती हरु को महान चाड उभौली, याक्वा तङ्नाम, सालिवा श्याँदर पीदार हिजो कुबेत फर्वानिया स्थित युनिक अडिटोरियम हलमा ३ वटा किराती संस्थाहरु किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले सामुहिक रुपमा अतिथि कलाकार हरु को साथ मा धुमधाम सँग मनाईयो। पढ्नेक्रम जारी राख्नुहोस्