Daily Archives: 08/05/2018

आउने भयो भारतबाट रेल, मोदीसँग जलमार्गको सम्झौता हुने


काठमाडौं, २५ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको छ । बैशाख २८ मा नेपाल आउन लागेका मोदी र ओलीले ती समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements