फेरि कुवेतमा एक नेपाली युवाको मृत्यु


कोषराज राई,
कुवेत : कुवेतमा एक नेपाली कामदारको ज्यान गएको छ । डुमरिया ९, सर्लाही घर भई ६ महिना देखी कुवेतको सीजिजिसी कम्पनीमा कन्स्ट्रक्शन्स हेल्परको रुपमा कार्यरत पासपोर्ट नं. ०६७१६२३१ रहेका ३६ वर्षिय नरेश बैठाको आज बिहान निधन भएका हो ।कम्पनीको क्याम्प मै बिहान २ बजे तिरै अचानक रगत बान्तवा हुन थाले पछी एम्बुलेन्स झिकाई अस्पताल पठाएईएकोमा अस्पताल पुर्याउँदा ज्यान गई सकेको कम्पनीका एचआर म्यानेजर याङले जानकारी गराएका छन् । मृतकको शव जाहारा अस्पतालमा रहेको र आवश्यक कानूनी प्रकृया पुरा गरी नेपाली राजदूतावाससंग समन्वय गरी यथासक्य चाँडो नेपाल पठाईने र कम्पनीले यहाँको कानून आनुसार मृतकको परिवारलाई क्षतिपूर्ति दिईने पिरतिवद्दता समेत व्यक्त गरेका छन् ।

मृतक नरेश केही दिन देखी बिमारी रहेको सोही कम्पनीमा कार्यरत अन्य नेपाली कामदारहरुले बताएका छन् । घटना ’bout नेपाली राजदूतावासमा जानकारी आएको र यथार्थ जानकारी लिने काम भईरहेको दूतावासका प्रथम सचिव भोगेन्द्र लिङदेनले जानकारी दिनुभएको छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.