कालिका खड्का, दोलखा । भूकम्पका कारण भत्किएका निजी आवास निर्माणका लागि सरकारी अनुदान लिएर आवास नबनाउनेले पहिलो किस्ता रु ५० हजार फिर्ता गर्न थालेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास निर्माणका लागि दिइएको सरकारी अनुदानको सदुपयोग गरेर भवन निर्माण नगरे अन्य खालको सुविधासमेत कटौती गर्ने भएपछि निजी आवास निर्माण नगर्नेले पहिलो किस्ता बापत लिएको रु ५० हजार फिर्ता गर्न थालेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 26/04/2018
भूकम्प पुनःनिर्माण अनुदानः आवास निर्माण नगरे ५० हजार फिर्ता गर्नुपर्ने
Posted in नेपाल समाचार
एमालेका नेतालाई थाहा नभएको कुरा प्रचण्डले रौतहट पुगेर यसरी खोले
रौतहट, १३ वैशाख । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् ।
रौतहटको चन्द्रपुरमा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष दाहालले भने, ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौती पनि छ ।’ पार्टी एकता जनताबाट अनुमोदित विषय भएको उल्लेख गर्दै दाहालले यसमा बिलम्ब गर्नु नहुने बताए । पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको उनले बताए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार