गजल (बुवाअामाकाे सपना)


सानु लामा, कुवेत


अाए म मरभुमि परदेश साहुकाे रिनले अाए
बुवा अामाकाे सपनाहरू साकार गर्न अाए

अामा बुवाकाे दुख पिडाहरू देख्न सकिन
घरपरिवारकाे सुखकाे लागाी नै परदेश अाए

जग्गा जमिन साहुले लगे भाइ बहिनी साना
रिन साहुकाे कारणले नै अाज म परदेश अाए

बुवा अामा भन्नु हुन्थ्याे नजाउ सानु परदेश
अामा बुवाकाे ईज्जत ढाक्नलाइ परदेश अाए

दिदी दाजु भन्नु हुन्थ्याे सानु जिन्दगी नै संघर्ष
हाे संघर्ष संग लड्दा लड्दै अाज परदेश अाए

अामाले संस्कार बुवाले संघर्ष सिकाउनु भयाे
त्यहि संस्कार संघर्षलाई लिएर परदेश म अाए

अाए म मरभुमि परदेश साहुकाे रिन ले नै अाए
बुवा अामाकाे सपना साकार गर्न परदेश अाए !!

उहि हजुरहरूकाे अभागि छाेरी सानु
हाल मरभुमि खाडिमुलुक, कुवेत

Advertisements

One response to “गजल (बुवाअामाकाे सपना)

  1. धेरै धेरै राम्रो सोचाई महान असल नारी ,,,अँझ ,धेरै अगाडी जाने प्रयास जारि राख्नुहोस ..मार्मिक गजल..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )