साइप्रसका नेपालीहरूको माया लियर फर्किदै गायक बिबि. मल्ल ठकुरी


बसन्त थापा- गायक बिबि. मल्लठकुरी गैर आवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रसद्वारा “नेपाली नयाँ बर्ष साङ्गेतिक धमाका२०७५ को धमका सकाएर कुवेत फर्किदै छन। सांगीतिक कार्यक्रमको लागि कुवेत बाट साइप्रस पुगेका गायक मल्लले त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो मीठा सांगीतिक कोशेली पस्केर छम छमी नचाएका थीए । उक्त कार्यक्रममा नेपाल बाट नेपाल आईडल टप–४ का सागर आले र दिपक राई बन्तावा पनी , साइप्रसमा नयाँ बर्ष साङ्गेतिक २०७५ धमाकामा सहभागी हुन पुगेका थिए सोही कार्यक्रममा धमाका नै मच्चाएका बीबी मल्ल, सगर आले, दिपक राई बन्तावा, लाई साइप्रसमा रहँदै आएका नेपाली हरूले अथाहा माया दर्साएका थिए ।

उक्त कार्यक्रममा मल्लले सम्पूर्ण साइप्रस बासिलाइ यसरी आभार गर्दै आफ्नो फेस्बूक स्टाटसमा लेख जस्ताको त्यस्तै। २०१८/०४/८ तारिक –हिजो सप्पन्न गैर आबासिय नेपाली संघ साईप्रस द्वारा आयोजित Safe house स्थापनार्थ कार्यक्रम अत्यन्तै भब्य रूपमा सप्पन्न भयो । जस्को लागि हामि हृदय देखिनै धन्यवाद दिन चाहान्छौ। साथै बधाई पनि दिन चाहान्छौ। हामीलाई संमान योग्य सम्झनु हुने “चितवन सेवा समाज साईप्रस” तामाङ घेदुङ समाज साईप्रस , शेर्पा समाज साईप्रस , राई समाज साईप्रस प्रति हामी अत्यन्तै आभारी छौ।

साथै ब्याक्ती विशेष हामीलाई सहयोग गर्नु हुने गैर आबासिय संघ साईप्रस का माहान हस्ती सम्मानित ब्याक्तित्व आदरणीय राजा सुबास मल्ल , चितवन सेवा समाज का अध्यक्ष साथै गैर आबासिय संघ साइप्रस का महिला प्रतिनिधि आदरणीय दिदी जोसु पुन मगर ज्यु , तामाङ घेदुङ साइप्रस का अध्यक्ष तथा गैर आबासिय संघ का महिला प्रतिनिधि तथा होनहार समाज सेबि बहिनी Nanu gomja Tamang ज्यु। साथै गैर आबासिय संघ साईप्रस का महासचिव Antes raut ज्यु साथै बहिनि कबिता भण्डारी , kundan karki ज्यु , सुरेस ज्यु बहिनी सिर्जना शर्मा, मैले नाम छुटाएका सम्पुर्ण मेरा मन, साथै मेरा पृय भगवान् दर्शक प्रति हृदय देखि नै धन्यवाद दिन चाहान्छु I love all of You cyprus भन्दै अन्तमा खुसि व्यक्त गरेका छन।

स्यांग्जा ज़िल्ला जन्मिएका गायक मल्ल पछिल्लो समयमा कुवेतका एक चर्चित गायक तथा मोडल मानिएका हुन् ।

उनका हाल सम्ममा धेरै मीठा मीठा भाकाका गीत हरू बजारमा सार्वजानिक भएका छन, भने कुवेतको हरेक कार्यक्रममा पनी मल्लले धमका मच्चाउने गरेका छन।(तीतोपाटी)

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w