सडक दुर्घटनामा परी कुवेतमा एक नेपाली महिलाको मृत्यु


नैनकला राई/ अप्रिल ११, कुवेत। सर्लाही घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत ३२ वर्षिया बुद्दीमाया गोलेको गत अप्रिल ७ तारिकमा सडक दुर्घटनामा परी मृत्यु भएको नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव ज्ञानबहादुर मगरले परदेशी खबरलाइ जानकारी गराउनु भएको छ। आफू चढेको गाडीमा बिपरित दिशाबाट आएको गाडिको ठक्कर लागेर गोलेको दुर्घटना स्थलमै निधन भएको साथै सोहि दुर्घटनामा परि घरको मालिक्नी सहित २ बालबच्चाहरु घाइते भइ अस्पतालमा उपचारात रहेको र घाइतेहरुको अबस्था पनि गम्भीर अवस्थामा रहेको जानकारि प्राप्त भएको छ ।

मृतक गोलेको शव नेपाल पठाउनको लागि दुतावासले काग़ज़ातहरु पुरा गर्नै प्रकृया शुरु गरिसकेकोले शवलाइ चाडै पठाइने बताउनु भयो साथै दुर्घटनामा परेर मृत्यु भएको गोलेको क्षतिपूर्तिको लागि पनि दुतावासको तर्फबाट पहल गर्ने दित्तिय सचिव मगरले बताउनु भएको छ।
मृतक गोलेको शव जाहारा अस्पतालमा राखिएको छ । दुर्घटनामा ’bout बिस्तृतरुपमा जानकारी आई नसकेकोमा सम्बन्धित निकायबाट थप जानकारि लिने कार्य हुदै गरेको बताउनु भएको छ
(pardeshikhabar.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w