बसन्त थापा- गायक बिबि. मल्लठकुरी गैर आवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रसद्वारा “नेपाली नयाँ बर्ष साङ्गेतिक धमाका२०७५ को धमका सकाएर कुवेत फर्किदै छन। सांगीतिक कार्यक्रमको लागि कुवेत बाट साइप्रस पुगेका गायक मल्लले त्यहाँ रहेका नेपालीहरुलाई आफ्नो मीठा सांगीतिक कोशेली पस्केर छम छमी नचाएका थीए । उक्त कार्यक्रममा नेपाल बाट नेपाल आईडल टप–४ का सागर आले र दिपक राई बन्तावा पनी , साइप्रसमा नयाँ बर्ष साङ्गेतिक २०७५ धमाकामा सहभागी हुन पुगेका थिए सोही कार्यक्रममा धमाका नै मच्चाएका बीबी मल्ल, सगर आले, दिपक राई बन्तावा, लाई साइप्रसमा रहँदै आएका नेपाली हरूले अथाहा माया दर्साएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/04/2018
साइप्रसका नेपालीहरूको माया लियर फर्किदै गायक बिबि. मल्ल ठकुरी
Posted in प्रवासी समाचार
मिस नेपाल विजेता हेटौंडाकी श्रृंखला खतिवडा को हुन् ?
हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि जित्दै खतिवडाले २४ जना प्रतिस्पर्धीलाई पछि पारिन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
सडक दुर्घटनामा परी कुवेतमा एक नेपाली महिलाको मृत्यु
नैनकला राई/ अप्रिल ११, कुवेत। सर्लाही घर भई कुवेतमा घरेलु कामदारको रुपमा कार्यरत ३२ वर्षिया बुद्दीमाया गोलेको गत अप्रिल ७ तारिकमा सडक दुर्घटनामा परी मृत्यु भएको नेपाली राजदूतावास कुवेतका दित्तिय सचिव ज्ञानबहादुर मगरले परदेशी खबरलाइ जानकारी गराउनु भएको छ। आफू चढेको गाडीमा बिपरित दिशाबाट आएको गाडिको ठक्कर लागेर गोलेको दुर्घटना स्थलमै निधन भएको साथै सोहि दुर्घटनामा परि घरको मालिक्नी सहित २ बालबच्चाहरु घाइते भइ अस्पतालमा उपचारात रहेको र घाइतेहरुको अबस्था पनि गम्भीर अवस्थामा रहेको जानकारि प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, प्रवासी समाचार
५० हजार घुससहित नापी हाकिम पक्राउ
भरत खड्का
गाईघाट : नापी कार्यालय उदयपुरका प्रमुख बिहीबार ५० हजार घुससहित रङ्गे हात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले नापी प्रमुख श्यामबाबु प्रसाद साहलाई कार्यालयको क्वाटरबाट घुससहित पक्राउ गरेको हो। सदरमुकाम गाईघाटका एक सेवाग्राहीलाई नक्सा सुधार र संशोधन गरिदिने भन्दै साहले २ लाख रुपिँया घुस मागेको मध्ये ५० हजार पेश्की र बाँकी काम सम्पन्न पछि लिने दिने सहमतिमा पेश्की रकम बुझ्दैगर्दा पक्राउ गरिएको अख्तियार कार्यालय इटहरीका प्रमुख प्रदिपकुमार कोइरालाले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
सर्वेन्द्र र शैलेन्द्रले लगाए आईजीपीको फुली
२९ चैत, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजीपी शैलेन्द्र खनालले बिहीबार बिहान दर्ज्यानी चिह्न पाएका छन् । खनालद्वयलाई गृहमन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको हो । गृहसचिव प्रेम कुमार राईले सर्वेन्द्र र शैलेन्द्रलाई दर्ज्यानी चिह्न प्रदान गरेका थिए । यद्यपि, खनालद्वयले बुधबार साँझबाटै कार्यभार सम्हालेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार