Daily Archives: 11/04/2018

मेलम्ची सुरुङमा ‘ब्रेक थ्रु’, साउनमै उपत्यकामा पानी


ध्रुव दङ्गाल

सिन्धुपाल्चोक-अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङमार्ग मंगलबार ‘ब्रेक थ्रु’ भएको छ।
मुहानस्थल हेलम्बु अम्बाथानदेखि सुन्दरीजल जोड्ने साढे २७ किलोमिटर सुरुङमार्ग दिउँसो २ बजेर २५ मिनेटमा अम्बाथान- सुन्दरीजल जोडिएको हो। आयोजनाका उपकार्यकारी निर्देशक भोजविक्रम थापाले प्राविधिक रुपले मेलम्ची सुरुङ सुन्दरीजलमा जोडिएको बताए। ‘अम्बाथान–सुन्दरीजल सुरुङमार्गले जोडियो,’ उनले नागरिकसँग भने, ‘साउन सुरुमा मेलम्ची पानी सुन्दरीजल खसाल्छौँ।’ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यसरी चम्कियो खनाल ‘दाजुभाई’को भाग्य


रामकुमार शाही
काठमाडौँ, २७ चैत । नेपाल प्रहरी (जनपद)को महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षकमा शैलेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई प्रमुख बनाउने निर्णय गर्‍यो । संयोग नै मान्नुपर्छ, फरक फरक प्रकृतिका दुई फौजको कमाण्ड खनालद्वयले सम्हाल्ने अवसर पाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्