Daily Archives: 06/04/2018

कोसेली समुहमा जिम्मेवारी हेरफेर, अध्यक्षमा पन्थी


नेपाल कुवेत डटकम बाट तीतोपाटी डटकम हुँदै मध्यपूर्बकै उत्कृष्ट बन्न सफल वेबसाइट र कुवेतको नेपाली समाजमा एक मात्र छापा पत्रीका मरुभुमिको कोसेली पत्रीकाको सन्चालनको साथमा कुवेतको नेपाली समाजमा बिभिन्न क्षेत्रमा करिब १० बर्ष देखी राहत, उद्दार र रचनात्मक कामगर्दै आएको कोसेली समुहले आफ्नो समुहको जिम्मेवारीमा हेरफेर गरेको छ ।आज एप्रिल ६, २०१८ शुक्रबारको दिन कुवेतको मुर्गब स्थित प्यारागन होटलमा बसेको कोसेली समुहको बिशेष बैठकले समुहमा जिम्मेवारी हेरफेर गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements