Daily Archives: 24/03/2018

लुम्बिनी सेवा समाज कुवेतको पाँचौ वार्षिक उत्सव तथा नयाँ भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम

मार्च २३ कुवेत, “सेवा र सहयोग मा प्रबास बाट हाम्रो भूमिका” लुम्बिनी सेवा समाज नेपाल कुबेत ले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था लुम्बिनी समाज नेपाल कुबेतको पाँचौ वार्षिकोत्सव तथा नयाँ वर्ष २०७५ सालको क्यालेन्डर कार्यक्रम हिजो मार्च २३ तरिक शुक्रबार को दिन कुबेत फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्