खगेन्द्र भण्डारी
काठमाडौं : यूरोपेली युनियनले संघीय र प्रदेशको निर्वाचनमा खस आर्य समुदायलाई आरक्षणको व्यवस्था हटाउन दिएको सुझावप्रति सरकारले आपत्ति जनाएको छ। मंगलबार काठमाडौंमा ईयूले मंसिरमा सम्पन्न निर्वाचन पर्यवेक्षणको अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै खस आर्यलाई आरक्षणको व्यवस्था हटाउनुपर्ने सुझाव सरकारलाई दिएको थियो। ईयूको उक्त सुझावप्रति सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ईयूको चुनावी मिसनको अन्तिम प्रतिवेदनप्रति सरकारको ध्यानाकर्षण भएको जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/03/2018
ईयूको सुझावप्रति परराष्ट्रको आपत्ति
Posted in नेपाल समाचार
एसईई परीक्षा आजबाट सुरू, विगतकोभन्दा यसकारण छ विशेष
८ चैत, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारबाट सुरु भएको छ । चार लाख ८५ हजार ५ सय ८६ विद्यार्थीहरु सहभागी परीक्षा चैत २० गते सकिने छ । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ जना परीक्षार्थी सहभागी छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार