युवापुस्तालाई तताउने जोशिला लोक पप तथा लोक दोहोरी गायक बिबि.मल्ल ठकुरी साईप्रस जादै


कुबेत नेपालडटकम

नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका “चर्चित लोक पप तथा लोक दोहोरी गायक बिबि. मल्ल ठकुरी, युबा देखि बृद्ध सम्म लाई तताउन सक्ने गायक अतिथि कलाकारको रुपमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रसद्वारा “नेपाली नयाँ बर्ष संगीतिक धमाका मच्चाउन जाने भएका छ।

लोक पप तथा लोक दोहोरी गायक बि बि मल्ल ठकुरी,अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेत शांखा ( INAS)का अध्यक्ष समेत रहेका गायक मल्ल सानै उमेर देखी गीत संगीतमा रुची राख्दै आएका मल्लले प्रवासको बसाइ भएपनी आफ्नो साँगीतीक यात्रालाई नीरन्तरता दिईरहेका छन भने सोचे अनुरूप सफलता पनि हासिल गरेका छन ।परदेशी जागिरे जीबन र सिमित समयको बावजुत वहाँले आफ्नो कला र गलालाई हरेक स्टेज कार्यक्रम मार्फत दर्शकहरु माझ पस्केर सबैको मनमा बस्न सफल हुनु भएको छ ।

यस अघि बिभिन्न देशका कार्यक्रममा पुगीसकेका मल्लले यो भने गायक मल्लको पहिलो साईप्रस यात्रा रहेको छ।  गायक बि बि मल्ल बिशेष अथिति कलाकारको रुपमा सहभागी हुने भएका छन । भने स्थानीय कलाकार हरु को पनी धामेकादर प्रस्तुती रहने छ । नेपालीहरुको नेपाली संगीत प्रति धेरै झुकाव रहेको आफुले पाएकोले सबैको मायाको आफुलाई हमेशा खाँचो रहेने समेत वहाँले प्रष्ट्याउनु भएको छ ।

स्थान :- Trikkis Palace
Anthoupoli – palaichori Road
Kato Deftera , Nicosia 2450 , Cyprus
मिती : – ०८ अप्रिल २०१८
आयोजक:-गैर आबासीय नेपाली संघ -राष्ट्रिय समन्वय परिषद साइप्रस परिवार ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w