Daily Archives: 20/03/2018

परदेशीकाे पिडा (कविता)



घर परिवारलाई नमस्कार छ भनी दिनु है
कस्ताे छ सानुलाई साेध्याे भनी जीवन
मृत्युसंग लडि रहेकाे छ भनी दिनु है
केही सपना बाेकि अाएकि थिएं परदेशमा
दैवलाई पनि मन परेन’छ पढ्नेक्रम जारी राख्नुहोस्

युवापुस्तालाई तताउने जोशिला लोक पप तथा लोक दोहोरी गायक बिबि.मल्ल ठकुरी साईप्रस जादै


कुबेत नेपालडटकम

नेपाली संगितको दुनियाँमा प्रबासबाटै उदयमान भएका “चर्चित लोक पप तथा लोक दोहोरी गायक बिबि. मल्ल ठकुरी, युबा देखि बृद्ध सम्म लाई तताउन सक्ने गायक अतिथि कलाकारको रुपमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA -NCC) साईप्रसद्वारा “नेपाली नयाँ बर्ष संगीतिक धमाका मच्चाउन जाने भएका छ। पढ्नेक्रम जारी राख्नुहोस्