सुरेश गुरुङ,कुबेत
१७ मार्च कुबेत, “मन बचन र कर्मले सेवा गरौ,सिन्धु बिकासको लागि अघि सरौ “भन्ने मुल नारा बोकेर स्थापना भएको सिन्धुपाल्चोक सेवा समाज कुवेत को आफ्नो प्रथम एतिहासिक अधिवेशन हिजो मार्च १६ तरिक शुक्रबार को दिन कुबेत फर्वानिय स्थित अल हैताम रेस्टुरेन्टमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्