Daily Archives: 12/03/2018

संचारकर्मी राज मल्लको बार्हौ भिडीयो लाखौ तारा टाढा-टाढा बजारमा


कुबेत नेपालडटकम

कुवेतको मरुभुमीलाई केही समयदेखी कर्मथलो बनाएर परोपकारी पत्रकारिता द्वारा छुट्टै पहिचान बनाईसकेका दाङका राज मल्लले आफ्नो अभिनय कलालाई अझ ससक्त बनाउदै आफ्नो अभिनय रहेको बार्हौ भिडीयो “लाखौ तारा टाढा-टाढा,जुन त सधैं एक्लो हुन्छ”बजारमा ल्याएका छन।मार्च-१२,२०१८ का दिनबाट यूट्युब च्यानलबाट बाहिरिएको उक्त गजल गीतमा हालका नेपाली आधुनिक तथा गजल बिधामा अत्याधिक रुचाइएको गायक शिव पारीयारले स्वर भरेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

Exclusive: यस्तो छ दुर्घटनाग्रस्त विमान


विकास श्रेष्ठ
२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ ।बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार कार्य जारी छ । १४ जनालाई उद्दार गरेर अस्पताल पठाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्