सुरेश गुरुङ,कुबैत
“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतले आज ९ मार्च २०१८ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ। समाजद्वारा आयोजित उक्त पवित्र कार्यमा उल्लेख्य कुवेतवासी नेपालीहरुको सहभागिता रहे पनि रक्तदान गर्न भने (१३२) जना मात्र सफल भएका छन । पढ्नेक्रम जारी राख्नुहोस्