Daily Archives: 08/03/2018

हराएकी छोरी ७ वर्षपछि फेला


होम कार्की
काठमाडौँ — सात वर्षदेखि घरेलु काममा जबरजस्ती लगाइएकी पालुङ्गटार–९, गोरखाकी शान्ता परियारलाई साउदी अरबस्थित नेपाली दूतावासले उद्वार गरी पठाएको छ । शान्ता २०१० डिसेम्बर ४ देखि साउदीको अल अहासास्थित घरमा काम गर्दै आएकी थिइन् ।  उनी एयर अरेवियाको जहाजमार्फत बिहीबार बिहान ९:२० बजे त्रिभुवन विमानस्थलमा आइपुगेकी हुन्। उनलाई लिन दुई बहिनी, आमा साबित्री र बुवा हस्तबहादुर विमानस्थल पुगेका थिए। पढ्नेक्रम जारी राख्नुहोस्