चितवन सेवा समाज कुवेतको अधिवेशन संगै अध्यक्षमा पुन नबीन लोप्चन चयन


बसन्त थापा,कुबेत

शुक्रवारका दिन अल हैतम रेष्टुरेन्टमा चितवन सेवा समाज कुवेतको एतिहासिक अधिवेशन तथा सम्मान कार्यक्रम भब्यरूपमा सम्पन्न भएको छ l

(अनेकतामा एकता- एकताको मन हाम्रो प्यारो चितवन) भन्ने मुल नारालाई आत्मसाथ गर्दै उक्त संस्थाको स्थापना भएको थियो संस्थाले स्थापना काल देखीनै पीड़ितको उद्धारमा महत्व पूर्ण भूमिका निर्भाह गरेको छ।कुवेत स्थित अल हैतम रेष्टुरेन्टमा भएको अधिवेशन तथा चितवन धमाका २ लाई सहयोग गर्नुहुने व्यक्ति तथा संघ संस्था हरूलाई सम्मान कार्यक्रम संस्थाले गरेको थियो ।

संस्थाले अझै कमि कमजोरीलाइ सूधार गर्दै आगामी दिनहरूमा झनै संस्थालाई सशक्त रुपमा अगाडि बढाउने निष्कर्ष निकाल्दै पुन अध्यक्षमा नबीन लोप्चनलाई चयन गरीएको छ lअध्यक्ष लोप्चनको कार्यकालमा संस्थाले निकै उदारणिया कार्य गरेको उक्त संस्थाका महा सचिव जिबन कुमारले तीतोपाटी डट कम लाई बताएकाछन।

चितवन सेवा समाज कुवेतका अध्यक्षत्वमा सम्पन्न अधिवेशन तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदुतवास कुवेतबाट श्रम सहाचारि ज्ञानेंद्र शर्मा रहेका थिए भनेअधिबेशन तथा सम्मान कार्यक्रमलाई माधव पौड़ेलले सन्चालन गरेका थिए।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लोप्चनले सवैलाई एकजुट बनाएर संगठनलाई अगाडी बढाउने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

२५ सदस्य को कर्याकारी समिति सहित सदस्यहरूको नामवली यसप्रकार रहेको छ।(बरिस्ठ सल्लाहकार) ,डि बि लोप्चन, मेघनाथ अर्याल ,(सल्लाहकार),इन्द्र प्रसाद पोख्रेल ,सुरज मास्के ,ओम गुरुङ,अध्यक्ष- नवीन लोप्चन, बरिस्ठ उपाध्यक्ष- सुवर्ण दाहाल, बरिस्ठ महिला उपाध्यक्ष- गिता केसी, दृतिया उपाध्यक्ष-

निरनजन ठकुरी, तृतीय उपाध्यक्ष- सोम रसाइली, महिला उपाध्यक्ष- आशा सेन्चुरी, महासचिव- जिवान कुमार बिक, सचिब- नरायाण अधिकारी, सह सचिव- सिर्जना पाण्डे, कोषअध्यक्ष- बिष्णु गुरुङ, सह कोष अध्यक्ष- कुमार तामाङ, साधारण सदस्य हरु- टेकबहादुर प्रधान , प्रदीप महतो ,सन्च माया तामाङ, रमेश घलान, सपन सुनार, मिरा पँगेनि, फुल माया तामाङ, बिक्की परियार, नवीन शिवाकोटी, दिपेन्द्र चौधरी, सरोज गुरुङ, हेम शर्मा, रुपक थापा, राज छेत्री, रहेका छन।

उक्त कार्यक्रममा समाजको निमन्त्रणा लाई स्वइकार्दै पाल्नु भएका बिभिन्न संघ-संस्थाका प्रतिनिधि बुद्धीजीवी नेपाली हरूलाई लाई धन्यवाद आभार प्रकट गर्दै अध्यक्ष लोप्चनले कार्यक्रम समापनको घोषणा गरेका थीए।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )