कांग्रेस संसदीय दलको नेता छान्न मतदान सुरु


काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेको संसदीय दलको नेता चयनका लागि निर्वाचन सुरु भएको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बिहान १० बजेदेखि निर्वाचन सुरु भएको हो । कांग्रेस संसदीय दलको नेताका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रतिस्पर्धामा रहेका छन् ।

निर्वाचनमा नेपाली कांग्रेसका ७६ जना सांसदले मतदान गर्दैछन् । संघीय संसदमा कांग्रेसका प्रतिनिधिसभामा ६३ जना र राष्ट्रियसभामा १३ जना सदस्य रहेका छन् ।(अन्नपूर्ण )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w