काठमाडौं – आइसिसी विश्वकप छनोटमा नेपालले आइतबार (आज) बाट घरेलु टोली जिम्बाब्वेविरुद्धको खेलबाट प्रतियोगिताको सुरुआत गर्नेछ । पहिलो खेलमै टेस्ट टोलीविरुद्ध उसैको घरेलु मैदानमा खेल्नुपर्ने भएकाले नेपाललाई आइतबार कुनै गल्ती गर्ने छुट हुनेछैन। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/03/2018
नेपाल जिम्बाब्वेसँग भिड्दै, गल्ती गर्ने छुट छैन
Posted in खेलकूद
प्रदेशमा विद्रोह भए केन्द्रीय फौज
सागर पण्डित
काठमाडौं : सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको छ। केन्द्रीय गृह मन्त्रालयले संघीय शासन व्यवस्थाअनुकूल हुने गरी मुलुकको समग्र शान्ति-सुरक्षा तथा सुव्यवस्था कायम राख्ने उद्देश्यले तयार पारेको नयाँ आन्तरिक सुरक्षा तथा व्यवस्था ऐन २०७४ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार