Daily Archives: 28/02/2018

चितवन सेवा समाज कुवेत को दोस्रो एतिहासिक अधिबेशनको तयारी पुरा सम्पूर्ण मा हार्दिक निमन्त्रणा


कुबेत नेपालडटकम

आफ्नो टोल बने गाउँ बन्छ,गाउँ बने जिल्ला बन्छ जिल्ला बने देश ले नै काचुली फेर्न सक्छ भन्ने नार लाई लिएर स्थापना भएको रोजगारिको शिलशिलामा कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको चितवन सेवा समाज कुबेत को दोस्रो एतिहासिक अधिबेशन यहीँ आउदो शुक्रबार मार्च २ तारिक बेलुकी ५ बजे कुवेतको फर्वानिया स्थित अल हैतम रेष्टुरेन्टमा हुनेछ। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अध्यागमनमा डरलाग्दो सेटिङ : पाँच भारतीय पक्राउ


शम्भु कट्टेल
काठमाडौं : अवैध ढंगले नेपाल एयरलाइन्सको जहाजबाट हङकङ जान लागेका पाँच भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। तीन जनालाई अध्यागमन पार गर्नेबित्तिकै र बाँकी दुईलाई उड्न लागेको नेपाल एयरलाइन्सको विमान भित्रैबाट पक्राउ गरिएको हो। प्रहरी, अध्यागमन र नेपाल एयरलाइन्समा कार्यरत केही कर्मचारीको मिलेमतो र आर्थिक सेटिङमा ‘नो अब्जेक्सन लेटर’ नभएका पाँच भारतीय नागरिक विमानस्थलमा पक्राउ परेका हुन्। उनीहरूका गतिविधि शंकास्पद भएको विमानस्थल प्रहरीले जनाएको छ। अध्यागमनका कर्मचारीले ती भारतीय अभियोग लागेका वा अपराधमा संलग्न भएकाले नेपालको हवाई मार्ग हुँदै हङकङ जान लागेको हुन सक्ने दाबी गरेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

सरकारलाई दुई तिहाइको समर्थन जुटाउने तयारी


फोरमसंँगको सहमति अन्तिम विन्दुमा
दुर्गा खनाल
काठमाडौँ — वाम गठबन्धनले केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन पुर्‍याउने गरी संघीय समाजवादी फोरमसँग लिखित समझदारीको तयारी गरेको छ । फोरमले उठाउँदै आएका संविधान संशोधनलगायत मागका सम्बन्धमा लिखित समझदारीको तयारी भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्