Daily Archives: 27/02/2018

दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सव भब्यरुपमा सम्पन्न


माधब शाही/ कुवेत

“ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौँ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडी बढौं“ भन्ने मुलनाराका साथ स्थापना भयको दर्शन ठकुरी समाज कुवेतको चौथो वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ । गत सुक्रवार कुवेतको हवालीस्थित बोय स्काउट थियटरमा अतिथि कलाकार चर्चित लोक तथा दोहोरी गाएक सक्ति चन्दका साथ एक सांगीतिक कार्यक्रम गरी भब्यरुपमा सम्पन्न भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मनायो


हरि लावती /कुवेत

फेब्रुअरी २४, कुवेत ,किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो सातौं बार्षिक उत्सब मिति २३ फेब्रुवरी २०१८ शुक्रबारको दिन जेलिब स्थीत रिदम हलमा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

माउण्ट एभरेष्ट स्पोर्टिङ १६औं बमजन गोल्ड कप को उपाधी पुर्बेली टाईगरको कब्जामा,किरात राई यायोक्खा कुबेत बन्यो उपबिजेता,


कुबेत नेपालडटकम

कुवेतमा पुरानो र ठुलो मानिएको १६औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सौहार्दपूर्ण बातावरणमा सम्पन्न उपाधी ‘पुर्बेली टाईगर टिम’ले चुमेको छ भने किरात राई यायोक्खा कुबेत उप-बिजेता बनेको छ पढ्नेक्रम जारी राख्नुहोस्