अतिथि कलाकार लोक तथा दोहोरी गायक शक्ति चन्द लाई कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत


कुबेत नेपालडटकम

फेब्रुअरी २१,कुवेत दर्शन ठकुरी समाज कुवेत ले आयोजान गरेको ‘चौथो वार्षिक उत्सव तथा शैक्षिक च्यारिटी शो २०१८’ तथा सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा हिजो फेब्रुवरी २१ बुधबार साँझ ७:३० मा अन्तराष्ट्रिय बिमानस्थलमा अथिति कलाकार नेपालका चर्चित लोक तथा दोहोरी गायक शक्ति चन्द लाई कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने आगमनमा वहाँलाई फुल पुष्पगुच्चा दिई र दोसल्ला ओढाई भब्य स्वागत गरिएको छ ।

कुवेतको हवाली स्थित बोय स्काउट हलमा हुने बार्षिक उत्सवमा अथिति कलाकारको साथमा स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।चौथो वर्षमा प्रवेश गरेको अबसरमा अथिति कलाकारका साथ मनाउन लागीएको वार्षिक उत्सवमा सहयोगी दाताहरुबाट उठेको रकम आर्थिक अभावका कारण बिद्यालय जान नपाएका वालबालिकाहरुलाई सहयोग गर्ने समाजका अध्यक्ष एलबि हमाल ठकुरीले बताए ।

मिति:- फेब्रुअरी २१तारिख शुक्रबार २०१८
स्थान:- हवाली स्थित बोय स्काउट थियटरमा (सेन्टर पोइन्टको अगाडी)
समय:- बिहान ठिक ११ बजे
आयोजक:- दर्शन ठकुरी समाज कुवेत

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.