बहुचर्चित गायक प्रकाश कटुवाल र सिर्जु अधिकारीको “बैँस जामाले छेकेन” बजारमा(भिडियो सहित)


प्रकाश योगी/काठमाडौ

पछिल्लो समयका चर्चित लोकदोहरी गायक प्रकाश कटुवाल र लोकदोहोरी गायिका तथा मोडल सिर्जु अधिकारीको `छेकेन जामाले ´ बोलको लोकदोहोरी गीत स्मृति म्युजिकको प्रस्तुतीमा प्रकाश कटुवालको अफिसियल युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक भएको छ ।

प्रकाश कटुवाल र सिर्जु अधिकारीको स्वर गायक कटुवालकै लय/शब्द रहेको उक्त गीतको म्युजिक भिडियोमा बिक्रम चुहान निर्देशन प्रकाश खडका छयाङकन मिलन बि.क.को सम्पादन रहेको छ ।

प्रकाश कटुवाल,सिर्जु अधिकारी र सन्ध्या बुढा (काउलीबुढी) को कमेडी अभिनय रहेको छ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

w