Daily Archives: 20/02/2018

पत्रकार महासँग अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण, प्रेस बिज्ञप्ति


कुबेत नेपालडटकम

Advertisements

कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’


रामकृष्ण अधिकारी/गोविन्द लुइँटेल
काठमाडौं : नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस


देउवा सरकारको सिफारिस फिर्ता
शेखर अधिकारी, दुर्गा खनाल
काठमाडौँ — सरकारले राष्ट्रिय सभामा तीन जनाको नाम सिफारिस गरेको छ ।मन्त्रिपरिषदको मंगलबार बिहान बसेको बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गरेको सिफारिस फिर्ता लिंदै नयाँ नाम सिफारिस गरेको हो । सरकारले युवराज खतिवडा, विमला पौडेल राई र रामनारायण बिडारीलाई सिफारिस गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले जानकारी दिइन् । पढ्नेक्रम जारी राख्नुहोस्