Daily Archives: 18/02/2018

सुदूर-पश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न


माधब शाही,कुवेत

सुदूर–पश्चिम सेवा समाज कुवेतको प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ। गत सुक्रवार खेतान स्थित राजधानी रेष्टुरेन्टको सभा हलमा एक साँस्कृतिक कार्यक्रमका साथ सुदूर–पश्चिम सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिक उत्सव भब्यरुपमा सम्पन्न गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्