Daily Archives: 14/02/2018

प्रधानन्यायाधीशको राजीनामा माग्दै न्याय परिषद घेराउ


२ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा परेका पराजुलीले तत्काल राजीनामा दिन माग गर्दै कानुन व्यवसायीहरुले बुधबार पुल्चोकस्थित न्याय परिषदको कार्यालय घेराउ गर्दै एक घण्टा धर्ना दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चट्याङ लागेर २२ सैनिक जवान घाइते


भगीरथ अवस्थी
बैतडी : मंगलबार साँझ चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तरगत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएका हुन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका सेनानी सुदिप बानियाले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्